हालका खबरहरु

जोहाङ रुपन्देही समाजको रक्तदान कार्यक्रम

गुल्मी जिल्लाको साविक जोहाङ गाविस बाट रुपन्देहि जिल्लामा वसोवास गर्दै आईरहेका जोहाङवासी दाजु भाई दिदीबहिनी हरुको संस्था जोहाङ रुपन्देही संपर्क समाजले भोली अर्थात बैशाख ५ गते बुटबलमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको कुरा जानकारी गराईएको छ।...

📝 नेपाल

२०७८ बैशाख ४

नेपालका खबरहरु

अन्तर्राष्ट्रिय खबरहरु

योग/यूट्यूब

अब घरेलु बिधीद्वारा हजुरहरुको ठाउमा रहेका साङ्ला उडुस र उपिया भगाउनुहोस

Baby Mouth and Tongue Clean method

Cholesterol control by Yoga and daily food

कसरी तपाईं कपाल झर्ने रोक्न सक्नुहुन्छ

साहित्य

हप्ताको राशिफल


४ बैशाख देखी १० बैशाख २०७८ सम्म

फलित ज्योतिष :- नारायण भण्डारी

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

यो साता सामाजिक कार्यमा रुचि बढ्ने छ। कुटनितिक नियोगको सहयोग मिल्नेछ। भाग्यले एकपछि अर्को अवसर जुराउने छ। आफ्नो बुद्दिको प्रयोगले जटिल कार्यपनी सहजै संपादन हुनेछन। सुन्दर पहिरनले व्याक्तित्वको पहिचान गराउने छ। यो साताका लागि शुभअङ्क २ र ५ हो भने शुभरङ्ग निलो वा रातो रंग हो । कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि श्री विष्णु भगवानको पुजा, दर्शनगरि अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

यो साता नयाँ वस्त्र एवं गरगहना प्राप्त हुने योग छ। सामाजिक क्षेत्रबाट मान सम्मान पाईने छ। विषेस गरि महिलाबाट पाएको सहयोग सराहनिय हुनेछ। स्वास्थ्यमा समस्या देखा पर्ने छ सजग रहनुहोला। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्ने छ। यो साताका लागि शुभअङ्क २ र ७ हो भने शुभरंग हल्का निलो हो। कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि मातादुर्गाभवानीको पुजा गरी, दर्शनगरि अथवा मनमा स्मरण गरी कार्य आरंभ गर्दा अत्याधिक लाभ हुनेछ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

यो साता आफ्नो बुद्दिको प्रयोगले जटिल कामपनी सहजै संपादन हुनेछ। आफ्ना आफन्त र साथीभाईको सहयोग पाईने छ। माल सामान हराउने योग छ। स्वास्थ्य कमजोर देखिये छ। यो साताका लागि शुभअङ्क ३ र ५ हो र शुभरङ्ग सेतो वा पहेलो रंग हो । कुनै शुभकर्म गर्नु वा यात्रामा जानु पूर्व माहामृत्युन्जयको पाठ, दर्शन अथवा मनमा स्मरणगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो साता मनमाहर्ष बढ्ने छ र मुहारमा क्रान्ति छाउने छ।नयाँ नयाँ ज्ञान हासिल गर्न सक्नुहुनेछ । शुभ समाचार सुन्न पाउनुहुनेछ। मुद्दामामिलामा तपाईको पक्षमा मान्यतायें हुनेछ।धर्मकर्म र समाजसेवामा रुचि बढ्नेछ।मध्य सातामा तपाईका विरोधिहरु काम विगार्न सक्रिय हुनेछन। साताका लागि शुभअङ्क १ र ७ हो भने शुभरङ्ग पहेलो वा सुन्तला रंग हो । कुनै शुभकर्म गर्नु पुर्व देवी माताको पुजा, दर्शन एवं स्मरण गर्नाले सफलता हात पर्नेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो साता तपाईको सरिरमा जोश जागर बढेर आउनेछ। आफन्तको सहयोगले अधुरा कार्य संपादन हुनेछन। शुभ कार्यको चर्चा चल्नेछ। सानो प्रयत्नले ठूलो सफलता हात लाग्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। यो साताका लागि शुभअङ्क ३ र ९ हो र शुभरङ्ग खैरो रंग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान, पुजा, दर्शन अथवा स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

यो साता तपाईको सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्नुपर्ने बेला आएको छ। साथीभाई र आफन्तसंग पुनर्मिलन हुनेछ। लामो समयदेखी रोकिएका काम पुन: प्रयत्नगर्दा संपादन हुनेछन। मध्यसातामा प्रेममा गडबढ आउनेछ। थालेका कार्यहरु अधुरा रहलान। यो साताका लागि शुभअङ्क ५ र ६ हो र शुभरंग सेतो वा निलो रंग हो । कुनै शुभकर्म र यात्रा गर्नु पूर्व भोलेनाथको ध्यान, पुजा,दर्शनगरि अथवा मनमा स्मरण गरी कार्य र यात्रा आरंभ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो साता तपाईको सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्नुपर्ने बेला आएको छ। साथीभाई र आफन्तसंग पुनर्मिलन हुनेछ। लामो समयदेखी रोकिएका काम पुन: प्रयत्नगर्दा संपादन हुनेछन। मध्यसातामा प्रेममा गडबढ आउनेछ। थालेका कार्यहरु अधुरा रहलान। यो साताका लागि शुभअङ्क ५ र ६ हो र शुभरंग सेतो वा निलो रंग हो । कुनै शुभकर्म र यात्रा गर्नु पूर्व भोलेनाथको ध्यान, पुजा,दर्शनगरि अथवा मनमा स्मरण गरी कार्य र यात्रा आरंभ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता तपाईको लागि उत्तम साता रहेको छ। नोकरीमा मान सम्मान पाउनुहुनेछ। छोटो तर लाभदायक यात्रा हुनेछ। सहि समयमा सहि निर्णय लिनाले लाभ हुनेछ। प्रेम र प्रणय प्रसंगकालागी उत्तम समय रहेको छ। शैक्षिक क्षेत्रमा सफलता हासिल हुनेछ। यो साताका लागि शुभअङ्क २ र ८ हो भने शुभरङ्ग गुलावि रातो रंग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको पुजागरी, दर्शनगरी अथवा मनमा स्मरणगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो साता काम देखाएर मन जित्न सकिने छ।समाजिक कार्यमा मनलाग्ने छ। दैनिक कार्यहरु सुचारु रुपले संपन्न हुनेछन।साताको अन्यमा यात्रामा सावधानी अपनाउनुहोला । महत्वपूर्ण अवसर गुम्नसक्ने योग देखीएको छ। यो साताका लागि शुभअङ्क १ र ९ हो र शुभरंग कलेजी रंग हो । कुनै शुभकर्म गर्नु पूर्व मातालक्ष्मिको दर्शनगरि अथवा स्मरणगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

यो साता नोकरी एवं सामाजिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ। लगानी गर्दै हुनुहुन्छ भने शेयर वजारबाट फाईदा मिल्नेछ। लामो समयदेखी रोकीएका अधुरा काम पुन: प्रयत्न गर्दा संपादन हुनेछन। अरुको कामको लागी समय व्यक्ति गर्नुपर्ने योग छ। यो साताका लागि शुभअङ्क ५ र ६ हो र शुभरङ्ग हरियो वा सिन्दुर रंग हो । कुनै शुभकर्म गर्नु पूर्व माहामृत्युन्जयको पुजा वा स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो साता तपाईको लागि मध्यम साता रहेको छ। सामाजिक र राजनीतिक स्थायित्वको लागी लगानी गर्नुपर्ने वेला आएको छ। रोकिएका कामहरु पुन: प्रयासगर्दा सफल हुनेछन। अतिथीको आगमन हुनेछ। मध्य साताबाट भने विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ। अनावश्यक धन खर्च हुनेछ। यो साताका लागि शुभअङ्क ४ र ६ हो र शुभरंग निलो रंग हो भने कुनै शुभकर्म गर्नु पूर्व हनुमानको आराधना, दर्शन र स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

यो साता बैदेशिक क्षेत्र र कुटनैतिक क्षेत्रबाट तपाईको प्रशंसा गर्नेछन। एक पछि अर्को अवसर आउनाले मन प्रसन्न होला।न्यायिक क्षेत्रवाट तपाईको जित हुनेछ। आफ्नो क्षेत्रवाद प्रभुत्व जमाउन सक्नुहुनेछ। स्वास्थ्यमा गडवढी हुने योग छ सजग रहनुहोला। यो साताका लागि शुभअङ्क ५ र ७ हो भने शुभरंग ध्यु रंग हो । कुनै शुभकर्म गर्नु पूर्व विग्नहर्ता गणेश भगवानको ध्यान, दर्शन र स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ।

तपाईहरुको यो साता शुभ रहोस जयतु संस्कृतम् जयतु सनातनम हरिॐ

ग्यालरी

हङकङको होलि

हङकङ (२०२१)

हङकङको होलि

हङकङ (२०२१)

हङकङको होलि

हङकङ (२०२१)

हङकङको होलि

हङकङ (२०२१)

हङकङको होलि

हङकङ (२०२१)

हङकङको होलि

हङकङ (२०२१)

हङकङको होलि

हङकङ (२०२१)

हङकङको होलि

हङकङ (२०२१)

हङकङ साहित्यिक साझ शृंखला

हङकङ (२०२०)

हङकङ साहित्यिक साझ शृंखला

हङकङ (२०२०)

हङकङ साहित्यिक साझ शृंखला

हङकङ (२०२०)

हङकङ साहित्यिक साझ शृंखला

हङकङ (२०२०)

हङकङ साहित्यिक साझ शृंखला

हङकङ (२०२०)

हङकङ साहित्यिक साझ शृंखला

हङकङ (२०२०)

प्रवाशी नेपाली एकता समाज

हङकङ (२०२०)

प्रवाशी नेपाली एकता समाज

हङकङ (२०२०)