फ्रान्सका हालका चर्चित राष्ट्रपति ईम्यानुएल म्याक्रोनका छोरा बाबु भन्दा ३ वर्ष जेठा

गोटिभी संवाददाता|२०७७ चैत्र १२

अहिले विश्वको राजनीतिक वृतमा निकै चर्चाकमाएका र कुनैपनी दलवलको क्वाई क्वाई र कुई कुई अर्थात साईरनको बिचमा नदौडने निकै सान्त र सरल स्वभावका धनि हालका फ्रान्सका राष्ट्रपति ईमानुएल म्याक्रोन जो संसारभरको मिडीयामा निकै चर्चित छन जो निकै जोसिला र कम उमेरका राष्ट्रपतिको उपाधी पनी उनैले कुम्याएका छन जनताको राष्ट्रपति भएपछि जनताको अगाडी जान पव्लीक गाडी मेट्रो अर्थात रेल चढ्न नहिच्कीचाउने ईम्यानुएलको राजनीतिक चरित्र र लोकप्रियताको सक्छभने कसैले कपीगर्दा सायद कपीराईट लाग्नुको साटो तारिफपाउने निस्चित प्राय छ नपत्याए ट्राई त गर्नुहोस।

हामीले याहाँ नयाँ कुरा जो उनै चर्चित व्याक्तित्वको बारेमा लिएर आएका छौ ।

राष्ट्रपति ईम्यानुएल म्याक्रोन को पारिवारिक अवस्थाको बारेमा जानकारी दिने कोसिसमा छौ लाग्छ तपाईहरु धेरैलाई यो कुरा थाहा थिएन र अहिले हामीले गुल्मेली अनलाईन टिभीको वेवसाईट रिलिजको पहिलो समाचार वनाएका छौ राष्ट्रपति ईम्यानुएलको परिवार कस्तोहोला उनको कती सन्तान होलान र श्रीमती कस्तीहोलीन यो बारेमा सबैलाई थाहा दिने जमर्को गरेका छौ ।

राष्ट्रपति को उमेर त सबैलाई थाहा भएकै कुरा हो किनकी यो कुरा सधै समाचारमा आउछ हो हाल उनी ४३ वर्षको भए अव तपाई सहजै अनुमान लगाउनुहुनेछ। उनकी श्रीमतीको उमेर बढिमापनी ४१/४२ बर्षकी तर त्यसो होईन उनकी श्रीमती अहिले ६८ वर्षमा लागेकी छन भने उनका जेठाछोरा को उमेर उनको अर्थात बाबुको उमेरभन्दा ३ बर्ष बढी छ र कान्छो छोराको उमेर उनको भन्दा १ वर्षमात्रै बढी छ तर छोरी भने उनले छोरी भन्न नसुहाएपनी उनको उमेर ३९ बर्षको भएको छ, के यो संभव छ ? झ्वाट्ट हेर्दा पढ्दा र सुन्दा असंभव भएपनी यो कुरा राष्ट्रपति ईम्यानुएलको जिवनमा यथार्थतामा परिणत भएको छ किनभने उनै मार्कोनले आफ्नी गुरुआमा अर्थात शिक्षिकालाई बिबाह गरेका थिए।र छोराहरु पनी उनै शिक्षिकाका पुर्वपतिका सन्तान हुन ।